जनकपुर – जनकपुर उप महानगरपालिका १ स्थित दलित बस्तीमा कलाकार सिताराम कट्टेल (धुर्मुस) ले न्यानो कपडा बाँडेका छन् । शीतलहरले जनजीवन कष्टकर बनेको दलित बस्तीका मुसहर, डोम, मेस्तर र चमार समुदालाई न्यानो ब्ल्यांकेट वितरण गरेको हो । सञ्चार माध्यममा आएको समचार पढेर चिसोले प्रभावित भएको जानकारी पाएपछि न्यानो लिएर आएको कलाकार कट्टेलले बताउनुभयो ।
दलित बस्तीका वृद्धदृद्धा र बालवालिका चिसोले कामिरहेको बेला न्यानो ब्ल्यांकेट दिएर सेवा गर्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो । बिहानै शीतलहरले ढाकिएको बेला दलित बस्तीमा ब्ल्यांकेट लिएर पुगेका धुर्मुसलाई स्थानीयले स्वागत गरेका थिए ।
डुवानमा परेको बेला चामल, च्युरा र चिसोले थलिएको बेला न्यानो ब्ल्यांकेट लिएर आएका कट्टेललाई स्थानीयले घरको व्यवस्था गरिदिन आग्रह गरेका थिए । कलाकार कंट्टेलले जनकपुर ८ स्थित बविर अनाथ आश्रममा बालबालिकाका लागि समेत न्यानो ब्ल्यांकेट वितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




