फुकुओका/जापान। जापानको फुकुओकामा एक जना नेपाली युवतीले आफ्नो परिवारसंग भिडियो कल गर्दै आत्महत्याको बाटो रोजेकी छिन् । सोमबार साँझ परिवार(दिदी र बुबा)संग भिडियो कलमा कुरा हुँदा/हुँदै आफ्नै कोठामा झुण्डिएको भन्दै,परिवारले उदारका लागि आग्रह गरेका थिए।
नेपालको दोलखा स्थायी घर भइ अघिल्लो वर्षमात्रै विद्यार्थी भिसामा जापान आइपुगेकी २० वर्ष उमेर समुहकी रबिना बुढाथोकीले आफ्नै परिवारसंग भिडियो कलमा कुरा गर्दा/गर्दै कोठामै झुण्डिएको कोरियामा रहेकी उनकी दिदिले नेपालन्युजपोस्टलाई जानकारी गराएकी थिइन्।
घट्नाबारे थाह पाए पश्चात फुकुओकामा रहेका नेपालीहरु मार्फत तुरुन्त उद्धारको प्रयास गरिएको भएतापनि,कोठाको ढोकामा चुकुल लगाईएको अवस्था भएकाले प्रहरी घटनास्थलमा पुगुन्जेल प्रतिक्षा गर्नुपर्दा केहि समय ढिला भएता पनि,उलाई प्रहरीले उद्दार गरि अस्पत्ताल लगेको थियो।
जिवित रहने सम्भावना कम भएतापनि अस्पत्तालले सघन उपचारकक्षमा राखी,जिवन बचाउने प्रयास गरेको तर सम्भव नभएको र अस्पत्ताल लगिएको केहि समयमा मृत घोषणा गरिएको बताईएको छ।
जापानमा पछिल्ला केहि वर्षयता,नेपाली समुदायमा यस्ता अप्रत्यासित दुखद घटनाहरु बढ्दै गएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा असामान्य रूपमा चाँडै फैलियो इन्फ्लुएन्जा, संक्रमितको संख्या लगातार बढ्दै
- एशियाली खेलकुद जापानमा सकियो, अब २०३० मा कतारमा हुने
- ओसाकास्थित नेपाली मन्दिरमा पाँचौँ चरणको सरसफाइ गर्दै ब्लु ब्वाइज युनियन
- जापानबाट जन्मभूमिमा खेलकुद अभियान जोड्दै दिलेन्द्र जोशी, लेकममा दशैं कप हुने
- जापानमा अक्टोबरदेखि भिसा नवीकरण शुल्क बढ्दै : १ वर्षको ३३ हजार, स्थायी बसोबासको २ लाख येन
- जापानमा नेपाली विद्यार्थीको पढाइ, रोजगारी र भविष्यबारे सेमिनार सम्पन्न
- नवलपुर समाज जापानको अध्यक्ष पदका लागि तीन जनाको नाम चर्चामा
- जनसम्पर्क समिति जापानले सबै क्षेत्रमा अधिबेसन गर्ने, प्रवक्तामा राजेश खनाल मनोनीत
- डायस्पोरा : विदेशमा नेपालको ‘बाह्रौँ खेलाडी’स्टेडियम भराउने नेपाली भीडले खेलाडीको प्रदर्शनमा कति फरक पार्छ?
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने




