मेष राशिः कार्य अवरोध, शत्रु भयका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ ।

वृष राशिः मित्र लाभ, प्रिय मिलनका साथै रमाइलो दिन रहने ।

मिथुन राशिः व्यापार बढ्ने, मित्र प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

कर्कट राशिः आर्थिक लाभ, कीर्ति वृद्धिका साथै सामाजिक कार्यमा रुचि जाग्ने छ ।

सिंह राशिः कार्य अवरोध, मान हानिका साथै शत्रु भय रहने छ ।

कन्या राशिः श्रीवृद्धि, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्ने छ ।

तुला राशिः धन लाभ, मित्र प्राप्तिका साथै धार्मिक कार्यमा रुचि जाग्ने छ ।

वृश्चिक राशिः व्यापार बढ्ने, कीर्ति लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

धनु राशिः कार्य अवरोध, मान हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ ।

मकर राशिः काम बन्ने, आर्थिक उन्नतिका साथै अध्ययनमा रुचि जाग्ने छ ।

कुम्भ राशिः व्यपार बढ्ने, धन प्राप्तिका साथै दिन सुखद् रहने देखिन्छ ।

मीन राशिः श्रीवृद्धि, कार्य लाभका साथै पारिवारिक सुख मिल्ने छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

Harekpal.com बाट

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार