जेष्ठ ८, हङकङ । हङकङमा रहेको चारभन्ज्याङ तमु समाजले नयॉ बर्षको शुभकामना आदन प्रदान सहित बारबिक्यु (BBQ) कार्यकम सम्पन्न गरेको छ ।
नेपाली नयाँ बर्ष २०७४ को शुभकामना आदन प्रदान साथै भेटघाट कार्यक्रमा सधैको बर्ष जस्तै यस बर्ष पनि बार्बेक्यु कार्यक्रम सम्पन्न गरेको समाजका सचिव राजु गुरुङले जानकारी दिनुभयो । कार्यकममा चारभन्ज्याङ तमु समाजका सदस्यहरु सहित हङकङमा बसोबास गर्ने अन्य नेपालिहरुको पनि सहभागिता रहेको थियो ।
समाजका अध्यक्ष अनिता गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यकममा चारभन्ज्याङ भित्र रहेका ग़रीब तथा जेहेन्दर विद्यार्थीहरुको सहयोगको लागि रकम संकलन गरिनुको साथै समाजका नयॉ सदस्यहरुलाई स्वागत गरिएको थियो । सो कार्यकममा समाज स्विजस्वी गुरुङले नित्य गरेका थिए ।
कार्यकमको अन्त्यमा विविध रमाईलो गरिनुका साथै भाग्य चिठ्ठाको धोषण गरिएको अध्यक्ष अनिता गुरुङले बताउनु भयों ।
चारभन्ज्याङ तमु समाज मध्य पर्वत जिल्लाको ठानामौला, भंगरा, फलमाखानि तथा कुर्घा गाविसका गुरुङहरुको संस्था हो । चारभन्ज्याङ तमु समाज अहिले पोखरा, काठमान्डौ हङकङ तथा युकेमा रहेको छभने जापानमा गठन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




