
टोकियो । काठमाडौँको धुम्बाराहि स्थित गरिब तथा असहाय बृदा हरुको लागी निर्माण भइरहेको धुम्बाराही लायन बृद्धाश्रम (Dhumbarahee lion old age care home ) को लागि एनआरएन कान्साइ जापान ले २ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।
लायन्स क्लब अफ धुम्बाराहीले एनआरएनएको नबनिर्बाचित पदाधिकारीहरुको सम्मानार्थ राखेको कार्यक्रममा उक्त सहयोग रकम एनआरएन कान्साइका सम्योजक कृष्ण गैरे त्यसै गरी कान्साइ ओसाका बाट प्रतिनिधित्त्वो गर्ने आइसिसि सदस्य तुल्सी राम खरेल, निबर्तमान केन्द्रिय सल्लाहकार नरेन्द्र बस्नेत, केन्द्रिय सदस्य महेश कटवाल समाजसेवी राजु गैरे लगायतको रोहबरमा लायन्स अगूवा प्रमुख धनराज भडेल र वहाँको टिम लाई हस्तान्तरण गरिएको थियो।

लायन्स तथा निबर्तमान आइसिसि सदस्य टन्क गैरे, लायन्स तथा एसिया प्यासिफिक नवनिर्बचित सम्योजक गोबिन्द श्रेष्ठ (रोबिन्द) एनआरएनए उपाध्यक्ष मन केसी लगायत बिभिन्न देश का नवनिर्बचित पदाधिकारी हरुको कार्यक्रममा उपस्थिती रहेको थियो। एनआरएन कान्साइको सहयोगमा थप् सहयोग गर्दै कान्साइ ओसाका बाट प्रतिनिधित्व गर्ने आइसिसि सदस्य तुल्सी राम खरेलले १ लाख १ हजार सहयोगको घोषणा गर्नुभएको थियो।
कान्साइबासी नेपाली हरुको पसिना को कमाइ बाट जोगाउदै सन्कलन गरिएको सहयोग रकम को उचित सदुपयोग हुँदै निर्धारित समय भित्रै बृद्दाआश्रम सम्पन्न गर्न एनआरएन कान्साइका संयोजक कृष्ण गैरेले सबैलाई एक जुट हुन आग्रह गर्दै यस अभियान मा साथ र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भयो l
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




