{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1596682744408","source":"other","origin":"unknown"}

टोकियो । नेपाल जापान फुटबल संघ(NJFA) ले ब्लड क्यान्सर पीडित नेपाल आर्मी फोर्सका महिला फुटबल टिम कोच नरकुमारराइको १२ बर्षिय छोरी कुसुमी राइको उपचारको लागि जापानी १४मान ५हज़ार र १५६,०२९( एक लाख छपन्नहजारउनतीस) नेपाली रुपैया easy link मार्फत पीडितलाई हस्तान्तरण गरिएको छ ।

    प्रशिक्षक राइले उपाचारको लागि आर्थिक आभब भै छोरीको उपाचार गर्नै नसकिने अवस्था रहेको हुनाले नेपालजापान फुटबल संघलाई पत्रचार गरी सहयोगको आपिल गरेसंगै संघले  जुलाई १५ तारिकबाट  सहयोग अभियान सुरुगरिएको थियो।जुलाई ३१ सम्मा चलेको सो अभियानमा फुटबललाई माया गर्नुहुने बिभिन्न सहयोगी तथा संघकासम्पूर्ण पधादिकारी तथा सदस्यहरुबाट सन्कलन गरिएको संघको कोषाध्यक्ष अखिल लामाले जानकारी दिनु भयो।रकम संघको बरिस्ट उपाध्यक्ष शिव खड्का ज्युको रोहोबरमा easy link  रेमिटेन्स मार्फत पीडितलाई हस्तन्तरनगरिएको हो ।

  हाल किमो थेरापी सकिएर बोन म्यारो पारीक्षनको चरनमा रहेकोले आगामी साता थप उपाचारका लागि औषधी तथाबोन म्यारो  ट्रास्लेट गर्नेबारे चिकित्सकले निधो गर्ने पारिवारिक स्रोत ले जनाएको छ ।

साथै संघका महासचिब मनोज श्रेष्ठले  यस अभियानमा सहयोग गर्नुहुने  सम्पूर्णमा हार्दिक धन्यवाद  ब्यक्त गर्दैबहिनिको स्वास्थय लाभको कामना गर्नुभएको छ ।

सघले गत बैशाख १२ गते आफ्नै बारीमा काम गर्ने क्रममा दुर्घटनामा परी दाँया आखामा गम्भिर चोट लागेर आँखागुमाउनुपर्ने अवस्थामा पुगेकी महिला फुटबल खेलाडी समिक्षा मगरलाई पनी  नेपाली एक लाख तीन हजार ६ सय ५७रुपैयाँ आर्थिक सहयोग गरिएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार