कोरियामा एक नेपालीको दुःखद नि’धनको खवर प्राप्त भएको छ।ईपिएस प्रकृया मार्फत करिव साढे तिनबर्ष देखी कोरियामा कार्यरत रहदै आएका उदयपुर जिल्लाका ज्ञानेन्द्र राईको कम्पनीमा काम गर्ने क्रममा दुर्घटना भई मृत्यु भएको जनाइएको छ ।
कम्पनीमा संगै काम गर्ने उनकै सहकर्मी तिलक पुनका अनुसार सोमबार विहान करिव १० बजेतिर कम्पनीमा काम गर्ने क्रममा कोरियन कामदारले चलाएको छिगेछाले च्यापेर निधन भएको बताईएको छ।
मृतक राई ख्यङ्गसान नाम्दो,हाप्छनगुन एरियाको कङ्क्रिट सम्बन्धी सामान बन्ने कम्पनीमा विगत साढे तिन बर्ष देखि कार्यरत थिए ।

उनलाई सोमबार काम गर्ने क्रममा छिगेछाले च्यापेर उपचारका लागी नजिकैको अस्पताल पुर्याईएको भयतापनी अस्पतालले लगत्तै उनलाई मृ’ त घोषणा गरेको उनकै कम्पनीमा संगै काम गर्ने सहकर्मी पुनले जानकारी गराउनुभएको छ ।
उनको पार्थिव शरीरलाइ हाल नजिकैको अस्पतालमा राखिएको छ lघटना बारे सियोल स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा अनौपचारिक जानकारी मात्र प्राप्त भएको बताउनु भयो lसोमबार हिन्दुहरुको महान पर्व दशैँ परेकोले मंगलबार मात्र विस्तृत जानाकारी प्राप्त हुने जानाकारी भएको छ।
घटनाको बारेमा एमटियु अध्यक्ष उदय राई,एनआरएन अध्यक्ष यज्ञराज सुवेदी लगायत सबैलाई जानाकारी गरिसकेको बताईएको छ भने नेपालमा परिवारलाई समेत खबर गरिसकेको उनका सहकर्मी पुनले बताउनुभयो।
(गुरुदत्त न्यौपाने/ दक्षिण कोरिया)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




