टोकियो/जापान । जापानमा कन्विनिएंस स्टोरहरुमा नाममा अब अर्को एउटा नयाँ नाम पनि थपिएको छ । हालसम्म जापानमा कन्विनिएंस स्टोर भन्ने बित्तिकै सेभेनईलेवेन, फ्यामिलिमार्ट, लसन,मिनि स्टप, न्यु डेज तथा यामाजाकीलाई चिन्ने गरिएकोमा अब “साकुरा मिकुरा”नामक कन्विनिएंस स्टोर पनि थपिएको हो ।
साकुरा मिकुरा बिफ बओल सुकिया र सुशी चेन हामा सुशीले संयुक्तरुपमा संचालनमा ल्याएको हो । यो कन्विनिएंस स्टोर जापानभर भने अझै खुलिसकेको छैन । अघिल्लो वर्ष गुन्मा प्रान्तमा ४ वटा पसलहरुबाट सुरु गरिएको साकुरा मिकुरा अन्यत्र विस्तारको क्रममा रहेको छ। ।
जापानमा हरेक कन्विनिएंस स्टोर आफ्नै विशेष पहिचान र प्रडक्टहरुका कारण लोकप्रिय रहने गर्दछन् । यसै क्रममा साकुरा मिकुरा पनि यसका खानाका परिकार तथा
सेवामी विशेष रहेको बताईएको छ ।
झट्ट हेर्दा साकुरा मिकुरा सेभेन ईलेभेनको जस्तै आवरणमा नाम अनुसारको साकुरा( जापानी राष्ट्रिय फूल) को रंग राखिएको छ । तपाईको साकुरा मिकुरा छ भने अनुभव सुनाउनुस् है ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




