काठमाडौँ । तिहारलाई फुलैफूलको पर्वको रुपमा पनि लिने गरिन्छ । तिहारमा सयपत्री तथा मखमलीको अत्याधिक कारोबार हुने गर्दछ । हरेक वर्ष तिहारको समयमा नेपाली उत्पादनले बजारमाग नधान्ने हँदा भारतबाट आयात गर्ने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार