टोकियो। गल्कोट समाज जापानको क्षेत्रीय समिति टोकियो कान्तोले रसुवा बाढीपीडितको सहयोगार्थ ७ लाख रुपैयाँ दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ।
समितिका अध्यक्ष ईश्वर बस्नेतका अनुसार समितिको आयोजनामा सम्पन्न ‘तीज सांगीतिक उत्सव २०२६—रसुवा बाढीपीडित सहयोगार्थ कार्यक्रम’को टिकट बिक्रीबाट संकलित रकममध्ये ५ लाख रुपैयाँ र गल्कोट समाज जापानको सहयोग अभियानबाट प्राप्त २ लाख रुपैयाँ गरी उक्त रकम कोषमा जम्मा गरिएको हो।
गल्कोट समाज जापानले यसअघि पनि रसुवा बाढीपीडित सहयोग अभियानमार्फत १० लाख रुपैयाँ संकलन तथा प्रदान गरिएको समितिले जनाएको छ।
अध्यक्ष बस्नेतले विपद्को घडीमा पीडितलाई सहयोग गर्न पाउनु गौरवको विषय भएको बताउँदै अभियानमा योगदान दिने सहयोगदाता, शुभचिन्तक, संस्थाका संरक्षक,सल्लाहकार तथा सचिव चतुर्भुज सापकोटा,आर्थिक संयोजक मिठु थापाका साथै अन्य पदाधिकारी र सदस्यहरूप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि मानवीय सेवाका कार्यमा निरन्तर साथ र सहकार्यको अपेक्षा व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन
- जापानमा बसोबास गर्ने विदेशीको संख्या ४२ लाख ८१ हजार नाघ्यो, हालसम्मकै उच्च रेकर्ड
- जापानको हिमेजीमा नोभेम्बर ८ मा देउसी–भैलोसहित बृहत् सांस्कृतिक कार्यक्रम हुँदै
- अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनको तयारी पूरा, धादिङबेँसीमा भोलि हुँदै




