काठमाडौं, १९ चैत । निजी विद्यालयले पछिल्लो समय विद्यार्थी आकर्षित गर्न स्थापित भइसकेका पुराना स्कुलसँग नाम जुधाएर नयाँ खोल्ने प्रवृत्ति मौलाउँदै गएको छ ।

विद्यार्थी तान्न अर्काको ब्रान्ड चोरेर विद्यालय खोल्दा पहिले नै चिनिएका स्कुल मारमा पर्छन् नै, विद्यार्थी र परीक्षार्थीसमेत आफूले अध्ययन गर्ने सक्कली शैक्षिक संस्था कुन हो भनेर दोधारमा पर्ने गरेको छ ।

महाराजगञ्जमा काठमाडौं भ्याली स्कुलको नाम चोरेर छाउनीमा अर्को काठमाडौं भ्याली स्कुल स्थापना भएको छ । दूरीका हिसाबले लामो भए पनि एउटा जिल्लामा पुरानो स्कुल सञ्चालनमा रहेका बेला त्यही नामको नयाँ स्कुल खोलिदिएको छ । अन्नपूर्णमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार