५ मंसिर, धादिङ । त्रिशुली नदीमा १६ औं हिमालयन ह्वाईट वाटर ¥याफ्टिङ च्याम्पिनसिप सुरु भएको छ ।
नेपाल र्याफ्टिङ एण्ड क्यानोई संघको आयोजना तथा नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज’ नाराको सहयोगमा मंगलबारदेखि सुरु गरिएको हो । प्रतियोगीतामा भारत, अमेरिका, जापान, टर्की लगायतका देशका २० जना विदेशी र ८१ जना नेपाली गरी १ सय १ जनाको सहभागीता रहेको छ ।
चितवन र धादिङको सिमानामा पर्ने फिस्लिङमा तिन दिनसम्म चल्ने प्रतयिोगीताको मंगलबार फिस्लिङस्थित त्रिशुली नदिकिनारामा एक कार्यक्रमको आयोजना गरी युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जर्नादन रिजालले उद्घाटन गरे ।
नेपालमा साहसिक जलयात्रा पर्यटनको विकास तथा जलखेलाडीको सीप र दक्षता विकासका लागि प्रतियोगीताको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष मानबहादुर न्यौपानेले बताए ।
प्रतियोगीतामा प्रथम, द्धितीय र तृतीय हुने खेलाडी इन्डोनेसियामा हुने एसियन गेममा सहभागी हुन पाउने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




