काठमाण्डौ ।लाहुरे सर्जक भनेर चिनीईने नरेश बोहराको शब्दमा एक पछि अर्को गीतहरू आउने क्रम जारी छ ।

यसै क्रममा भर्खरै मात्र नयाँ कोशेली बजारमा ल्याएका छन् । मायामा धोका पाएका बिछोडीएका मायालु जोडीको कथालाई बिषय वस्तु बनाई मार्मिक शब्द रचना गरेका सर्जक नरेश बोहराको शब्द,गायक मौषम गुरूङ र गायीका पुर्नकला बि .सीको स्वर,सुरज परियारको लय,अजय रेग्मीको छायाँकन,कुमार के .सीको निर्देशन,सुजन के .सी. ,निलम कार्की र बुद्ध विर थापाको अभिनय,सुजन शाहीको  सम्पादन रहेको छ ।
हमाल म्युजिकको प्रश्तुतीमा निलम कार्कीको मार्मिक लोक दोहोरी कोशेली “माया छुटे देखि!”को म्युजिक भिडीयो यहाँहरूका लागि ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार