टोकियो । नेपाली नारीहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा हुन लागेको तीज फेष्टिवल फोटो प्रतियोगिता २०२० औपचारिक रुपमा सुरु भएको छ ।
टोकियोमा शुक्रवार एक कार्यक्रमविच तीज फेष्टिवल फोटो प्रतियोगिता २०२० औपचारिक रुपमा सुरु गरेको हो ।
मातृसन्देश डट कमले आयोजना गरेको उक्त तीज फेष्टिवल फोटो कन्टेस्ट २०२० औपचारिक रुपमा सुरु गर्दै मातृसन्देश टिमले विश्वभरबाट ब्यापक सहभागी गराई तीज र नेपाली कला संस्कृति झल्कने एकल वा जोडीको फोटोलाई प्राथमिकता दिने आयोजक टिमले जनाएको छ । नेपाल,जापान लगाएत ताजा समाचार साथै सामाजिक कार्यमा समेत गर्दै आएको मातृसन्देश टिमले कोभिड १९ लाई मध्ये नजर गर्दै तीज फेष्टिवल फोटो कन्टेस्ट २०२० गरेको जनाएको छ । एक महिनासम्म संचालन हुने प्रतियोगिता आज जुलाई १८ बाट अगस्ट १९ सम्म अर्थात साउन ३ बाट भाद्र ३ गतेसम्म संचालन हुने जनाएको छ । उक्त फोटो प्रतियोगितालाई निश्पक्ष बनाउन ५ सदस्यीय छनोट समिति बनाएको छ ।
नियमहरू :
१,प्रतियोगी फोटो पठाउँदा तीज वा नेपाली संस्कृति झल्कने खालको पहिरन हुनुपर्ने छ ।
२,प्रतियोगीले यस Matrisandesh को FB Page Like,Share गरेको हुनुपर्ने छ ।
३,फोटो Matrisandesh.com को Fb Page को message वा Matrisandesh2015@gmail.com मा नाम,थर र ठेगाना सहित पठाउनु पर्नेछ ।
४,विजेता घोषणा पेजमा फोटोको likes, shares र comments को आधारमा छनोट गरिने छ ।
५,संसारबाट यस प्रतियोगितामा भाग लिन पाउने छन ।
६,फोटो अनुहार देखिने एकल वा जोडीलाई पनी मान्यता दिईने छ ।
७,फोटो like,share,comments & mentions गर्न सकिने छ ।
८,like,shere &comment को मान्यता ३ भाद्र २०७७ अर्थात 19 August 2020 Nepali Time ५:०० PM समय सम्म हुनेछ ।
९,कार्यक्रमको घोषणा सभा एक कार्यक्रमको बीच भाद्र ४ गते 20 August 2020 दर खानेदिन टोकियोबाट गरिने छ ।
विजेतालाई नगदसहित निम्न पुरस्कारको व्यवस्था गरिएको छ :-
प्रथम पुरस्कार – IPhone7+15,000+Token of love+सम्मान पत्र
दोस्रो पुरस्कार – 10,000 +Token of love +सम्मान पत्र
तेस्रो पुरस्कार – 5,000 +Token of love +सम्मान पत्र
सान्त्वना पुरस्कार -५ जनालाई Token of love + सम्मान पत्र
नोट : उल्लेखित शर्तहरू अनिवार्य लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




