टोकियो । विदेशीहरुका लागि जापानका धेरै कुराहरु पृथक र अनौठा लाग्छन् । प्रविधी र विकासका कुराहरु मात्र होईन संस्कार र कलाका पाटाहरु पनि उत्तिकै समुन्नत र उत्कृष्ट छ जापानमा । जापानीहरुका लागि,खाना खानु भनेको पेट मात्रा भर्नु होईन । त्यसैले फुर्सदका समय व्यवस्थापन गरी नयाँ नयाँ स्थान सम्म पुगी नयाँ नयाँ स्वादका परिकारहरुको स्वाद लिने गर्दछन् । यिनीहरु फुड आर्ट(पारिकार सजावट) मा पनि एकदमै ध्यान दिने गर्दछन् । आउनुहोस् केहि आकर्षक सजावट गरिएका जापानी परिकारहरु हेरौँ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार