टोकियो । गत सोमबार जापानभर भारी हिमपात भयो ।जसको प्रभावस्वरुप जापानमा ४ दशक पछिको सबैभन्दा जाडो महशुस भईरहेको छ । हिऊँ परेको ५ दिन बित्दा पनि सडकमा जमेका हिँऊ पग्लिसकेका छैनन् ।दैनिक जीवनमा असहजता कायमै छ ।यहि बिचमा हिँऊ प्रेमीहरुले हिँऊसंग रमाऊदा बनाएका केहि रमाईला हिम आकृतिहरु ।

तस्बिर: सामाजिक संजालहरुबाट लिईएको

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार