टोकियो । थकाली सेवा समिति जापानले यस वर्ष पनि बार्बेक्यु (समर पिकनिक) कार्यक्रम आयोजना गर्ने भएको छ । हरेक वर्ष गर्दै आएको बार्बेक्यु कार्यक्रम यस वर्ष आउँदो जुलाई १५ तारिख आईतबार दिन आयोजना गरिने जानकारी गराईएको छ ।
यस वर्षको बार्बेक्यु खानागावा केन, कावासाकी सिनमारुको स्टेशन नजिकै गरिने जनाईएको छ । संस्थाका अध्यक्ष बुद्दी गौचनका अनुसार बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विभिन्न परिकारहरुको साथ बार्बेक्यु कार्यक्रम गरिनेछ । साथै वहाँले कार्यक्रममा विविध मनोरञ्जनात्मक प्रस्तुतीहरु समेत रहने पनि बताउनुभयो ।
थकाली सेवा समिति (थसेस) जापान सन १९९१ मा स्थापना भएको निक्कै पुरानो नेपाली संस्था हो । संस्थाले स्थापना कालदेखि हालसम्म हरेक वर्ष बार्बेक्यु कार्यक्रम आयोजना गर्दै आएको छ । जापानमा नेपाली समुदायमा बार्बेक्यु कार्यक्रमको प्रारम्भनै थसेस ले गरेको संस्थाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




