टोकियो । एनआरएनए जापानले बिधार्थीहरु लाई लक्षित गर्दै बिभिन्न समयमा सेमिमार तथा छात्रवृत्ति लगायतका प्रत्यक्ष सुविधा लिन सकिने योजना तथा कार्यक्रमहरु गर्दै आएको छ ।
सोहि बमोजिम यहि २०१९ फ्रेवरी २३ तारिक सनिबार दिवा २:०० बजे बाट ५:०० बजे सम्म बिधार्थीहरु लाई लक्षित गर्दै सेमिनार गर्ने भएको छ।बिधार्थी हरुले कम्पनि हरुमा काम कसरी पाउने र भिजा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने बिँषयमा १ दिने सेमिनार गर्ने भएको हो। IHNO को सहयोगमा आसागया स्थित हलमा उक्त सेमिनार गरिने छ। जापान मा काम तथा वर्किङ भिसा कसरी प्राप्त गर्ने तथा अप्रिल बाट सुरु हुने नयाँ प्रणाली बाट जापान मा हुने विद्यार्थी ले पाउन सक्ने अबसर को बारेमा बृहत छलफल सेमिनार मा हुने आयोजकको तर्फ बाट अध्यक्ष टासि वाङदी लामाले जानकारी दिनु भयो।
कार्यक्रममा हजारौं बिदेशी कामदार हरु लाई काम दीइरहेको आउट सोर्सिङ ग्रुप बाट पनि आवश्यक कामदार को जानकारी रहने भएकोले मौका को फाईदा लिन सक्नु हुनेछ ।東京都杉並区阿佐谷南3-2-19 ,हलमा सो सेमिनार हुने छ।यस अघि पनि २०१८ जुन ३ तारिक बिधार्थीको लागि Job Seminar गरेकोमा १००औं बिधार्थीको सहभागिता रहेको थियो। ईच्छुक विद्यार्थीहरुलाई, nrnanccjapan@gmail.comमा आफ्नो नाम टिपाउनु हुन साथै जानकारी लिनु परेमा 080 3178 2782/ 090 9395 1843 मा संपर्कको लागि एनआरएनए जापानका महासचिव बुद्धि राज घिमिरेले अनुरोध गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




