टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपालका हावाहुरी पीड़ितको लागी सहयोग जुटाएर हस्तान्तरण गरेको छ ।
गत आइतवार हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको परिवार र हावाहुरी पीडितको लागी सहयोग गर्न एनआरएन जापानले सहयोगको अपिल गरेको थियो ।
जापानमा रहेका विभिन्न संघसंस्थाहरुलाई यो विपत्तीमा संगै हातेमालो गरि चाँडो भन्दा चाँडो राहत पुर्याउनका लागि आह्वान गर्दा ६ लाख ५ सय ५५ येन उठाएर पठाएको एनआरएनए जापानका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।
एनआरएनए जापानको कार्यालयमा आज शुक्रवार एनआरएनए आइसीसी अध्यक्ष भवन भट्ट,आइसीसी सदस्य महेश श्रेष्ठलाई सो रकम एनआरएनए जापानका अध्यक्ष टाशी वाङ्दी लामा,महासचिव बुद्धिराज घिमिरे लगाएतको रोवरमा सो रकम हस्तान्तरण गरेको हो ।
एनआरएनए जापानले सो रकम जेएमई रेमिटबाट नेपाल पठाएको छ ।
हावाहुरी पीडितको घाउमा मलम लगाउन सहयोग गर्ने सहयोगीदाता र विशेष गरी एनआरएनए जापानलाई एनआरएनए आइसीसी अध्यक्ष भवन भट्टले धन्यबाद दिनुभयो ।
एनआरएनए आइसीसीले आफ़नो सबै ८० देशको एनसीसीहरूलाई न्यूनतम ५० हजार सहयोग गर्न अपील गरे पनी जापानबाट जापानी येन ६ लाख ५ सय ५५ अर्थात नेपाली ५ लाख ८४ हजार ३ सय ४० रूपैया नेपाल पठाएको छ ।
नेपालको बारा र पर्सामा हावाहुरीवाट घटेको घटनामा भएको माननिय क्षतिमा राहत पुर्याउन पिडितको घाउमा मलम लगाउने संघ संस्था र सहयोगी दाताहरु:-
-किरण बिक्रम थापा(एनआरएनए यशिया प्यासिफिक संयोजक)¥१०,०००
-कपिल देव थापा (एनआरएनए आईसिसि सदस्य)¥१०,०००
-महेश कुमार श्रेष्ठ (एनआरएनए आईसिसि सदस्य)¥१०,०००
-चितवन समाज जापान¥१०,०००
-नेपाल जापान युथ क्लव ¥१०,०००
-विंहुकोट समाज ¥१०,०००
-थकाली सेवा समिति ¥१०,०००
-बिजय थकाली( एनआरएनए जापान सल्लाहकार)¥१०,०००
-तमुधि जापान ¥१०,०००
-जनकल्याणकारी संस्था जापान ¥१०,०००
-श्याम खड्का( समाजसेवी)¥१०,०००
-अर्घाखाची समाज ¥१०,०००
-ईन्द्र खड्का( समाजसेवी)¥१०,०००
-टासि वाङदी लामा(एनआरएनए जापान अध्यक्ष)¥५,०००
-दिनेश गुरुङ (एनआरएनए आईसिसि सदस्य)¥५,०००
-रोषन केसि(एनआरएनए जापान संरक्षक)¥५,०००
-देविलाल भण्डारी (एनआरएनए जापान बरिष्ठ उपाध्यक्ष)¥५,०००
-शिव प्रसाद पौडेल ( एनआरएनए जापान उपाध्यक्ष)¥५,०००
-बुद्घि राज घिमिरे (एनआरएनए जापान महासचिव )¥५,०००
-जनक बिक्रम शाही(एनआरएनए जापान सचिव)¥५,०००
-पर्शुराम बस्नेत( एनआरएनए जापान प्रवक्ता)¥५,०००
-नारायण खड्का(एनआरएनए जापान सदस्य)¥५,०००
-सृजना पाण्डे(एनआरएनए जापान सदस्य)¥५,०००
-बुद्धि गौचन (एनआरएनए जापान सदस्य)¥५,०००
-दिपक कडेंल (एनआरएनए जापान सदस्य)¥५,०००
-डा.बिजय ज्ञवाली(एनआरएनए जापान सल्लाहकार)¥५,०००
-सालिक राम भण्डारी( गुल्मि समाज अध्यक्ष)¥५,०००
-बाबुराम भण्डारी ( एनआरएनए जापान सल्लाहकार )¥५,०००
-डिपि कडेंल(एनआरएनए जापान सल्लाहाकार)¥५,०००
-बिकास श्रेष्ठ( कास्कि पोखरा समाज अध्यक्ष)¥५,०००
-असिम बस्नेत(Destiny creation)¥५,०००
-लक्षमण आचार्य ( समाजसेवी)¥५,०००
-शिवहरि पौडेल (एभरेष्ट ट्रेड सिनओकुवो प्रोप्राईटर)¥५,०००
-हिरा खड्का( समाजसेवी)¥५,०००
-आलोक चालिसे ( अनेसास पुर्व अध्यक्ष)¥५,०००
-चन्द्र उपाध्याय( ओएनओ जापान अध्यक्ष)¥५,०००
-लाक्पा गेलु शेर्पा (शेर्पा समाज निबर्तमान अध्यक्ष)¥५,०००
-रुकमॉगत अर्याल ( समाजसेवी )¥५,०००
-ईन्द्र केसि( रुपन्देही समाज अध्यक्ष)¥५,०००
-संगिता अधिकारी(एनआरएनए जापान सदस्य)¥३,०००
-नविन सापकोटा(न्यू नमस्ते हिमाल आसागया)¥३,०००
-महेश खड्का (समाज सेवी)¥३,०००
-कमल वास्तोला ( समाजसेवी )¥३,०००
– सागर भण्डारी( स्याङजा समाज अध्यक्ष)¥३,०००
-प्रकास पौडेल(माईला)(अनेसास केन्द्र, वरिस्ठ उपाध्यक्ष)¥३,०००
-अर्जुन अधिकारी (आईएनसिजे अध्यक्ष)¥३,०००
-श्री गुरुङ(तमुधि जापान निबर्तमान अध्यक्ष)¥३,०००
-सान्त पहारी( मातृसंदेश डट कम संपादक)¥२,०३३
-अनिल थापा(राम)(एनआरएनए जापान सहकोषाध्यक्ष)¥२,०००
-सचिन श्रेष्ठ (एनआरएनए जापान सदस्य)¥२,०००
-सुरेश गिरी(एनआरएनए जापान मानार्थ परिषद सदस्य )¥२,०००
-धर्मिका घिमिरे(महिला फोरम सदस्य )¥२,०००
-दिप पाठक ( अनेसास अध्यक्ष)¥२,०००
-हरि लामिछाने(नुवाकोट समाज अध्यक्ष)¥२,०००
एनआरएनए क्षेत्रिय समिति बाट:
कान्तो क्षेत्रिय समिति:¥१०,०००
क्यूस्यू क्षेत्रिय समिति :¥२०,०००
नागोया क्षेत्रिय समिति :¥४१,०००
{कान्साई क्षेत्रिय समिति :¥५६,९००}
प्रेम कँडेल ५०००
नरेन्द्र बस्नेत २१००
महेन्द्र के सी ३५००
महेश कटवाल २१००
दिलिप शर्मा ५०००
चुडामणि कंडेल ५०००
प्रकाश कँडेल २०००
बाल मुकेश १०००
सुबाश दवाडी २०००
कृष्ण गैरे ३१००
ऋषिराम सापकोटा १०००
सुरेश सापकोटा २०००
दिलिप कँडेल ५०००
राजन न्योपाने २०००
Hari kandel १०००
Tikaram kandel १०००
Sunil kc ३०००
Hari dhakal ५०००
Nar thapa १०००
Tulsi ram kharel ५१००
Nrn Kansai bata total ¥५७,०००
{चिवा क्षेत्रिय समिति :¥२१,२२२}
1.Bishnu prasad subedi ¥1,000
2.Suraj rai ¥2,001
3.Rajan Bhattrai ¥3,000
4.Laxmi kc maharjan ¥1,000
5.Samir jung khadka ¥1,111
6.Gunraj sharma ¥1,000
7.Mukti raj regmi ¥2,000
8.Raju paudel ¥1,000
9.Manju paudel ¥2,000
10.Shakhar subedi ¥1,000
11.Gautam Pitambar ¥1,000
12.Deepak dhala ¥1,000
13.Bishnu gautam ¥1,000
14.Bishamita subedi ¥1,000
सेन्दाई क्षेत्रिय समिति :¥१०,०००
{निगाता क्षेत्रिय समिति :¥४०,०००}
ओसन माना (भट्टराई)¥१०,०००
द्रोण सिलवाल¥५,०००
नारायण सुवेदी¥२,०००
महेन्द्र गौतम¥२,०००
नीरज कोईराला¥२,०००
शिवजी वतौला¥२,०००
टिक्यूआर¥२,०००
अन्जय ढल्लाकोटी¥२,०००
प्रकास न्यौपाने¥२,०००
राजु कुमाल¥१,०००
माधव धमला¥१,०००
राम उप्रेती¥२,०००
ससि बाबु बिष्ठ¥२,०००
दिपक सुनुक¥५,०००
सिजोओखा क्षेत्रीय समिति :¥१०,०००
गुम्मा क्षेत्रिय समिति :¥२०,०००
ओकिनावा क्षेत्रिय :¥२०,०००
{हिरोसिमा क्षेत्रिय समिति :¥२८,७००}
NRN Hiroshima संयोजक रबिन्द्र बराल Rabin Babu ¥5000
अनन्त रिजाल ¥2000
Jar Buy ¥2000
Vesh Patani ¥3000
Sharan Baniya ¥2000
Kedar Prasad Dahal ¥1100
Chiranjibi Adhikari¥1000
अनिल アニル कर्माचार्य ¥1100
Udaya Patani ¥1000
Sajan Patani ¥1000
Deepak Paudel ¥1000
Dadhi Ram Neupane ¥1000
Daya Kandel ¥2000
Bimal Neupane ¥2000
Surya Khanal ¥1000
Jayanti Shrestha ¥1000
Shiva Shanti Kandel ¥1500
-दीपवे फाऊन्डेसन (दिपक सुबेदी) (¥20000)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




