{"effects_tried":0,"photos_added":0,"origin":"gallery","total_effects_actions":0,"remix_data":["add_photo_directory"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":1,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"source_sid":"4DD31D95-E3EC-4611-88DB-EC942489E371_1571992316648","total_editor_time":358,"total_draw_time":0,"effects_applied":0,"uid":"4DD31D95-E3EC-4611-88DB-EC942489E371_1571992316642","total_effects_time":0,"brushes_used":0,"height":673,"layers_used":0,"width":1280,"subsource":"done_button"}

टोकियो । काठमाडौँको धुम्बाराहि स्थित गरिब तथा असहाय बृदा हरुको लागी निर्माण भइरहेको धुम्बाराही लायन बृद्धाश्रम (Dhumbarahee lion old age care home ) को लागि एनआरएन कान्साइ जापान ले २  लाख ११ हजार  रुपैयाँ  सहयोग गरेको छ ।

लायन्स क्लब अफ धुम्बाराहीले एनआरएनएको नबनिर्बाचित पदाधिकारीहरुको सम्मानार्थ राखेको कार्यक्रममा उक्त सहयोग रकम एनआरएन कान्साइका सम्योजक कृष्ण गैरे त्यसै गरी कान्साइ ओसाका बाट प्रतिनिधित्त्वो गर्ने आइसिसि सदस्य तुल्सी राम खरेल, निबर्तमान केन्द्रिय सल्लाहकार नरेन्द्र बस्नेत, केन्द्रिय सदस्य महेश कटवाल समाजसेवी राजु गैरे लगायतको रोहबरमा लायन्स अगूवा प्रमुख धनराज भडेल र वहाँको टिम लाई हस्तान्तरण गरिएको थियो।

लायन्स तथा निबर्तमान आइसिसि सदस्य टन्क गैरे, लायन्स तथा एसिया प्यासिफिक नवनिर्बचित सम्योजक गोबिन्द श्रेष्ठ (रोबिन्द) एनआरएनए उपाध्यक्ष मन केसी लगायत बिभिन्न देश का नवनिर्बचित पदाधिकारी हरुको कार्यक्रममा उपस्थिती रहेको थियो। एनआरएन कान्साइको सहयोगमा थप् सहयोग गर्दै कान्साइ ओसाका बाट प्रतिनिधित्व  गर्ने आइसिसि सदस्य तुल्सी राम खरेलले १ लाख १ हजार  सहयोगको घोषणा गर्नुभएको थियो।

कान्साइबासी नेपाली हरुको पसिना को कमाइ बाट जोगाउदै सन्कलन गरिएको सहयोग रकम को उचित सदुपयोग हुँदै निर्धारित समय भित्रै बृद्दाआश्रम सम्पन्न गर्न एनआरएन कान्साइका संयोजक कृष्ण गैरेले सबैलाई एक जुट हुन आग्रह गर्दै यस अभियान मा साथ र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भयो l

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार