टोकियो । टोकियोमा प्रथम NJFA ( Nepal Japan Football Association)रनिङ फुटबल प्रतियोगिता हुने भएको छ ।
‘Football for friendship’ भन्ने नाराका साथ आगामी फेब्रुवरी महिनामा प्रथम NJFA रनिङ फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल जापान फुटबल संघ जापानको आयोजनामा जापानको टोक्योमा हुने प्रतियोगिता यही फेब्रुअरी ९ तारीखमा सन्चालन गर्ने तयारी छ । प्रतियोगिताका लागि अहिले टीम दर्ता खुला गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउन इच्छुक फुटबल क्लबले यही जनवरी ३१ तारीखसम्ममा टीम दर्ता गराउन सक्ने संघका अध्यक्ष बसन्त गौचनले जानकारी दिएका छन् । टीम दर्ताका लागि शुल्क ४ मान १ हजार येन तोकिएको छ ।
प्रतियोगिताको विजेता टोलीले ४५ मान येन नगद पुरस्कारका साथै ट्रफी हात पार्नेछन् भने उपविजेताका लागि २० मान येन पुरस्कार तोकिएको छ । साथै तेस्रो हुने टिमले नगद १० मान येन सहित ट्रफी हात पार्नेछन् । प्रतियोगिताका लागि सिमित क्लबलाई मात्र लिन सकिने भएकाले समयमै टीम दर्ता गराइ आफ्नो सहभागिता सुनिश्चित गर्न क्लबका महासचिव मनोज श्रेष्ठले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




