{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587711285733","source":"other","origin":"gallery","sources":["324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587711285740"}

टोकियो ।शुक्रवार  पनि टोकियोमा कोरोना संक्रमितहरुको संख्या बढेको छ । निरन्तर हरेक दिन १ सय  जना भन्दा बढी संक्रमित पुष्टि हुने टोकियोमा शुक्रवार  पनि १६१ जनामा संख्या पुष्टि भएको हो ।

शुक्रवार थपिएको संख्यासंगै टोकियोभित्रमात्रा संक्रमितहरुको संख्या ३७सय ३४ जना पुगेको छ ।टोकियोमा  निरन्तर १ सय जना भन्दा बढी संक्रमित पुष्टि भएको आज ११ औँ दिन हो ।

विश्वभर कोरोना भाइर संक्रमितको संख्या २७ लाख तीन हजार छ सय १५ पुग्यो

टोकियोमा कोरोना संक्रमित ३५ सय ७३ जना पुग्यो, चर्चित अभेनेत्री ओखाए कुमिकोको कोरोनाका कारण निधन

जापानमा कोरोना संक्रमितको संख्या १२ हजार २ सय माथी, नागासाकीमा बुधबार बिहान ३३ जना संक्रमित पुष्टि

टोकियोमा रेस्टुरेन्टमा कार्यरत अर्का एक नेपालीमा कोरोना संक्रमण पुष्टि, संक्रमित नेपाली ३ जना पुगे

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार