{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587890262742","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587890262732","source":"other","origin":"gallery"}

टोकियो । आईतबार टोकियोमा ७२ जनामा कोरोना भाईरसको नयाँ संक्रमण पुष्टि भएको छ । हरेक दिन १ सय जना भन्दा माथी संक्रमित देखिदै आएको टोकियोमा  यसरी ,१ सय  जना भन्दा कम संक्रमण पुष्टि भएको यो अप्रिल १३ तारिख  पछि पहिलो पटक हो । यो बिचमा हरेक दिन १ सय जना भन्दा बढी संक्रमित पुष्टि हुँदै आएको थियो ।

आज प्रमाणित संक्रमित संख्यासंगै टोकियो भित्र संक्रमितहरुको संख्या ३ हजार ९ सय ८ जना पुगेको छ ।

राजदूतावास तथा संघ/संस्थाहरु सहित’ नेपाली कम्युनिटी COVID-19 आपतकालीन सहयोग समिति जापान’ गठन

सेईयु सुपरमार्केटले तत्काल ३ हजार कर्मचारी लिने, जागिर गुमाएका तथा नाईतेई पाएर काम नभएकाहरुलाई प्राथमिकता

टोकियोमा शुक्रवार एकैदिन १६१ जनामा कोरोना संक्रमण पुष्टि, टोकियो भित्रमात्र संक्रमित संख्या ३६ सय नाघ्यो(अपडेट)

नेपालमा कोरोना संक्रमितहरुको संख्या ४० जना पुग्यो

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार