{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588147790059","source":"other","origin":"gallery","sources":["324791375148211","324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588233076771"}

टोकियो ।बिहिबार टोकियो महानगर भित्र एकैदिन कोरोना संक्रमण हुनेहरुको संख्या घटेको छ । हरेक दिन १ सय जना भन्दा माथि संक्रमित पुष्टि हुँदै आएको टोकियोमा बिहिबार ४६ जना मात्रै संक्रमित पुष्टि भएको छ ।

पछिल्ला दिन अघिल्ला केहि साताको तुलनामा संक्रमित घट्नेक्रमले निरन्तरता पाएको छ । हिजो  पनि ४७ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो ।

जापानमा कोरोना संक्रमितहरु १४ हजार ६ सय ५६ जना पुग्यो, थप १ नेपालीमा पनि संक्रमण (अपडेट)

जापानमा फेरि अर्का नेपालीमा कोरोना संक्रमण, संक्रमित संख्या ४ पुग्यो

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार