{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588207307625","source":"other","origin":"gallery","sources":["324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588207307630"}

टोकियो । शुक्रबार, जुन १२ तारिख जापानभर ५६ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ यो । अघिल्लो दिनको तुलनामा वृद्दी भएको हो ।
शुक्रवार, टोकियोमा २५ जना,होक्काईदोमा १० जना,फुकुओकामा ९ जना,चिबामा ३ जना, खानागावामा ३ जना, साईतामामा २ जना,आईचीमा २ जना,यामानासीमा १ जना र खागोसिमामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रवार थपिएको संख्यासंगै जापानभर संक्रमितहरुको संख्या १८ हजार १ सय १६ जना पुगेको छ । संक्रमित मध्ये १५ हजार ९ सय ६२ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने ९ सय ४२ जनाको निधन भएको छ ।

जापानमा उपचाररत लामालाई नेपाल पठाईयो, एनआरएनए तथा दूतावासलाई, तामाङ् समाजद्वारा धन्यवाद

किन्ने कि ? जापानमा बनेको हालसम्मकै उत्कृष्ट गेमिङ् बेड !

शुक्रवार टोकियोमा २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५,४७३ जना पुग्यो

विहिबार जापानभर ४० जनामा कोरोना संक्रमण,टोकियो र होक्काईदोमा बढ्नेक्रम जारी


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार