टोकियो । यहि जुलाई ३० तारीख आईतबार ,धादिङ् समाज जापानले जापानमा रहेका धादिङेहरुबीच परिचयात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।
टोकियोको सिनओकुवो स्थित, रोधि क्लवमा,हुने कार्यक्रम दिउँसो १ बजेबाट सुरु गरिने बताईएको छ । जापानमा विभिन्न पेशा ,व्यवसाय तथा अध्यायनका शीलशिलामा थुप्रै धादिङेहरु रहेका भएता पनि ,एक – अर्का बिचमा भेटघाट र परिचय हुन नसक्दा एक आपसमा आत्मियता र भाईचारा वृद्दि हुन नसकेको भन्दै यो परिचयात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो । समाजका अध्यक्ष कृष्ण प्रसाद खनालका अनुसार,कार्यक्रममा धादिङेहरुबीच परिचय साटसाटका साथै, जापानमा रहेका धादिङ्कै,अग्रज तथा अनुभवी व्यक्तिहरुबाट,यहाँ आईपर्ने समस्या,चुनौती तथा विविध अवसरहरुको बारेमा छलफल पनि गरिनेछ । साथै,धादिङ् जिल्लामा विद्यमान समस्याहरु न्युनिकरण एवं विकास निर्माणका कार्यहरुमा कसरी लाग्न सकिन्छ भन्ने बारेमा पनि विचार विमर्श गरिनेछ ।
कार्यक्रममा,धादिङकै अग्रज ब्यक्तित्व हरु,डा. होम बहादुर रिजाल , डि पि अर्याल , अनुज थापा,कृष्ण सिम्खडा, तेज अर्याल,केशब अधिकारी,राजेन्द्र श्रेष्ठ , राजकुमार अधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहने जानकारी गराईएको छ । जुलाईयो सबै धादिङेहरुको आफ्नै र महत्वपूर्ण कार्यक्रम भएकाले जापानवासी सम्पूर्ण धादिङेहरुलाई उपस्थितीका लागि समाजले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




