
टोकियो ।शनिबार ११ तारिख पनि जापानभर कोरोना संक्रमण बढेको छ । शनिबार राती ११ बजेसम्मको तथ्यांक अनुसार जापानका विभिन्न प्रान्तहरुमा एकैदिन देखिएको कुल संक्रमित संख्या ३८३ जना पुगेको छ ।
शुक्रवार टोकियोमा २०६ जना,साईतामा केनमा ३५ जना,खानागावा केनमा ३४ जना,ओसाका २८ जना,चिबाकेनमा १३ जना,फुकुओका केनमा ९ जना,क्योउतोमा ९ जना,नारा केनमा ७ जना,ह्योगो केनमा ५ जना,वाखायामा केनमा ४ जना,ओकिनवा केनमा २ जना,खागोसिमा केनमा ५ जना, आईची केनमा २ जना, मिए केनमा १ जना,निईगाता केनमा १ जना,मियागी केनमा ४ जना,आओमोरी केनमा १ जना, होक्काईदोमा १ जना र एयरपोर्ट क्वारेन्टाईनमा १३ जनामा कोरोना पुष्टि भएको हो ।
शुक्रवार, जापानको ४७ वटा प्रान्तमध्ये १९ वटा प्रान्तमा संक्रमित देखिएका छन् । सम्मरण रहोस् सरकारले आपतकाल हटाउँदा केबल ३ वटा प्रान्तमा त्यो पनि ५ जनाभन्दा कम मात्र संक्रमित थिए । आपतकाल हटाईएसंगै सबैक्षेत्रमा गरिएको खुल्लापनले जापानमा कोरोना संक्रमण बल्झाईदिएको छ । खासगरी अधिक जनघनत्व भएका टोकियो,साईतामा, खानागावा तथा ओसाका लगायतका प्रान्तहरुमा रात्रीकालिन व्यवसायहरुसंग नजिक रहेको मानिसहरुमा संक्रमण ह्वात्तै बढेको छ ।
टोकियोमा शनिबार २०६ जनामा कोरोना संक्रमण,अवस्था आपतकाल घोषणाअघि भन्दा जखिमपूर्ण
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




