टोकियो/जापान । बिहिबार जुलाई ३० तारिख पनि जापानको राजधानी टोकियोमा कोरोना संक्रमण थप बढेको जानकारीमा आएको छ ।
दिउँसो एक बजेसम्मको जानकारी अनुसार, बिहिबार एकैदिन ३६० जना भन्दाबढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ३ सय ६० जनाभन्दा बढि कति पुग्छ भन्ने संख्यात्मक जानकारी भने अझै सार्वजनिक भईसकेको छैन ।

बुधबार एकैदिन १,२६४जनामा कोरोना संक्रमण,पहिलो पटक इवाते केनमा पनि संक्रमित भेटियो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार