इन्दिरा खनाल, टोकियो जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले हरितालिका तीजको अवसरमा शुभकामनासन्देश दिनुभएको उहाँले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा जापानमा रहनुभएकासम्पूर्ण दिदीबहिनीहरुको सुस्वास्थ्य दिर्घायुको कामना गर्नुभएको विश्वभर महामारीको रुपमा फैलिएको  नयाँभाईरस कोभिड१९ को सक्रमण बाट सुरक्षित रही तीज पर्वलाई निरन्तरता दिन शुभकानना सन्देश मार्फत भन्नुभएको 

नेपाल न्युज पोष्ट मार्फत राजदुत राणाले जापानमा पनि संक्रमितको संङख्या दिनप्रतिदिन बढेकाले ठूलो समूहमाभेटघाट नगरी सव्य तरीकाले तीज मनाउन आग्रह गर्नुभएको साथै उहाँले जापान सरकारको नियम, कानुन आग्रहलाई पालना गर्न समेत आग्रह गर्नुभएको


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार