
टोकियो/जापान । अत्यन्तै शक्तिशाली भनिएको (आँधीबेरी ) ताईफु १० ले ८ लाख भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष प्राभावित बनाएको छ । खागोसिमा तथा कुमामोतो लगायताका स्थानहरुमा २ दर्जनजति मानिसहरु घाईते भएका छन् भने केहि व्यक्तिहरु सम्पर्क बिहिन भएका छन् ।
आँकलन गरिए भन्दा धेरै कम क्षति भएको सोमबार बिहानको क्षति विवरणमा उल्लेख गरिएको छ । सोमबार बिहानबाट ताईफु बिस्तारै जापानको क्षेत्रबाट दक्षिण कोरियातर्फ अघि बढेको छ । मानबिय क्षतिको दृष्टिकोणले सामान्य रहेता पनि,४० लाख घरपरिवारका ८ लाख भन्दाबढी व्यक्तिहरु प्रभावित भएको जनाईएको छ ।
क्युसु क्षेत्रका ७३ वटा बाँधहरुमा क्षति पुगेको छ ।५ सय भन्दा बढी आन्तरिक उडानहरु अवरुद्द भएका छन् । यसका साथै रेल तथा अन्य सवारी साधनहरु पनि बन्द रहेका थिए । भौतिक तथा आर्थिकरुपमा क्षति ठूलो भएता पनि पर्याप्त पूर्वतयारीका कारण मानविय क्षति भने हुन पाएन ।
दक्षिण-पश्चिम जापानमा ताईफु १० को वितण्डा,१० हजार भन्दा धेरै घरहरुमा विद्युत आपूर्ति बन्द
शक्तिशाली (आँधीबेरी) ताईफु १० कारण जापानका ५२८ वटा आन्तरिक उड़ान रद्द, सुरक्षित रहन आग्रह
नेपाल एयरलाइन्सको टिकटको मूल्य कहाँकाे कति ?जापान/ मलेसिया/हङ्कङ दुबईको मुल्य यस्तो छ
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




