टोकियो/जापान । ताईफु १० का कारण खागोसिमा प्रिफेक्चरमा १ जनाको ज्यान गएको पुष्टि भएको छ ।

सोहि ताईफुका कारण क्युसु क्षेत्रभित्रका विभिन्न प्रिफेक्चरमा गरि ८४ जना घाईते भएका छन् भने ४ जना वेपत्ता भएका छन् ।
जापानी संचार माध्यमहरुले जनाए अनुसार, साँझ ५ बजेसम्ममा १ जनाको मृत्यु पुष्टी भएको हो भने मियाजाकी प्रिफ्क्चरमा हराईरहेका ४ जनाको अवस्था अझै अज्ञात नै रहेको छ ।

मियाजाकीमा पहिरोमा परि ४ जना सम्पर्क बिहिन

विध्वंसक (आँधीबेरी) ताईफु १० बाट ८ लाखभन्दा बढी मानिसहरु प्रभावित, पूर्वतयारीका कारण क्षति न्युन

शक्तिशाली (आँधीबेरी) ताईफु १० कारण जापानका ५२८ वटा आन्तरिक उड़ान रद्द, सुरक्षित रहन आग्रह

दशककै विध्वंसक (आँधीबेरी) ताईफु १० का कारण झन्डै ५ लाख घरहरु अन्धकार, ८ लाख भन्दा बढि व्यक्तिहरु प्रभावित

दक्षिण-पश्चिम जापानमा ताईफु १० को वितण्डा,१० हजार भन्दा धेरै घरहरुमा विद्युत आपूर्ति बन्द

शक्तिशाली आँधी(ताईफु)कारण जापानको क्युसु क्षेत्रका १

हजार सेभेन ईलेवेन बन्द गरिने

शक्तिशाली (आँधीबेरी) ताईफु १० कारण जापानका ५२८ वटा आन्तरिक उड़ान रद्द, सुरक्षित रहन आग्रह


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार