
टोकियो/जापान । शनिबार सेप्टेम्बर १२ तारिख जापानभर ६४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार टोकियोमा २२६ जना,ओसाकामा ८३ जना,खानागावा केनमा ६८ जना,चिबा केनमा ४६ जना,आईचि केनमा २९ जना,साईतामा केनमा ३७ जना,ह्योगो केनमा २० जना,फुकुओका केनमा १४ जना,ओकिनवा केनमा ११ जना,होक्काईदोमा ७ जना,मियागी केनमा १२ जना,फुकुसिमिमा केनमा ४ जना,ईबाराकी केनमा ३ जना,तोचीगी केनमा १० जना, गुन्मा केनमा २४ जना,निईगाता केनमा १ जना,ईसिखावा केनमा ६ जना,गि़फु केनमा ६ जना,सिगा केनमा ३ जना,क्योउतोमा ७ जना,नारा केनमा १ जना,तोत्तोरी केनमा ८ जना,हिरोशिमा
केनमा २ जना,तोकुसिमा केनमा १ जना,खागावा केनमा २ जना,नागासाकी केनमा १ जना,कुमामोतो केनमा ४ जना,मियाजाकी केनमा २ जना र एयरपोर्ट क्वारेन्टाईनमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जापानमा हालसम्म ७५ हजार ९ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमित मध्ये १४ सय ५४ जनाको निधन भएको छ ।
शुक्रवार जापानभर ६४४ जनामा कोरोना संक्रमण, ३० वटा प्रान्तमा संक्रमित पुष्टि
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




