टोकियो/जापान । सेप्टेम्बर २५ तारिख शुक्रवार जापानभर ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रवार टोकियोमा १९५ जना,ओसाकामा ६२ जना,आईची केनमा ३८ जना,खानागावा केनमा ७९ जना,चिबा केनमा ३१ जना, साईतामा केनमा २८ जना,होक्काईदोमा २५ जना,मियागी केनमा २ जना,फुकुशिमा केनमा १० जना,ईबाराकी केनमा १ जना,तोचीगी केनमा १५ जना,गुन्मा केनमा ८ जना,तोयामा केनमा १ जना,गिफु केनमा ५ जना,सिजुओका केनमा ४ जना,मिए केनमा ५ जना,सिगा केनमा ३ जना,क्योउतोमा ५ जना, ह्योगो केनमा १२ जना, नारा केनमा २ जना,सिमाने केनमा १ जना,ओखायामा केनमा १ जना, हिरोशिमा केनमा १० जना,फुकुओका केनमा ५ जना,खागोसिमा केनमा ७ जना, ओकिनवा केनमा ७ जना र एयरपोर्ट क्वारेन्टाईनमा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

जापानमा हालसम्म ८१ हजार ७ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ७२ हजार भन्दा बढी निको भएका छन् भने १५ सय ६७ जनाको निधन भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार