टोकियो/जापान । सेप्टेम्बर २७ तारिक आईतबार जापानभर ४ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनमा केहि कमी हो ।
आईतबार टोकियोमा १४४ जना, खानागावा केनमा ६५ जना,ओसाकामा ४८ जना,आईची केनमा ४९ जना,साईतामा केनमा ३५ जना,चिबा केनमा २१ जना,ओकिनवा केनमा २० जना,ह्योगो केनमा १६ जना,होक्काईदोमा १९ जना,मियागी केनमा ३ जना,फुकुशिमा केनमा ५ जना,ईबाराकी केनमा १ जना,गुन्मा केन्मा १ जना,ईसिखावा केनमा ३ जना,यामानाशी केनमा १ जना,नागानो केनमा २ जना,सिजुओका केनमा २ जना,मिए केनमा १ जना, सिगा केनमा ५ जना,क्योतोमा ५ जना,वाखायामा केनमा २ जना,ओखायामा केनमा १ जना,हिरोशिमा केनमा २ जना,यामागुची केनमा २ जना,कोउची केनमा १ जना,फुकुओका केनमा ४ जना,खागोसिमा केनमा ६ जना र एयरपोर्ट क्वारेन्टाईनमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जापानमा हालसम्म ८२ हजार ९ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित मध्ये ७३ हजार ७ सय ३९ जनाले स्वास्थ्य लाभ लिएका छन् भने १५ सय ६३ जनाको निधन भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार