श्रावण २१
बिगत लामो समय देखी जापानमा क्रियाशील राजन पौडेलले गैर-आवाशीय नेपाली संघ जापानको कार्यसमिति सदस्यमा आफ्नो उमेदद्वारी सार्बजनिक गरेका छन । पौडेल जापानमा नेपालीका अपराध खोज तथा नियन्त्रण क्षेत्रमा क्रियाशील छन ।
कुनै बेला नेपाल सरकारको राष्ट्रसेवक बनेर कम गरेका पौडेल अहिले जाईकामा नेपालीका अपराध खोज तथा नियन्त्रण अधिकृतको रुपमा कार्यरत रहेका छन । उनले संस्थामा आफु आएर नेपालीहरुको समस्याको न्यूनीकरण र समाधानमा ध्यान दिनुका साथै नेपाल र जापान बीच सरकारी तबर बाटै लगानी भित्र्याउने बाताबरण बनाउन भूमिका खेल्ने जनाएका छन ।
नेपालको आर्थिक मात्र हैन सामाजिक , सांस्कृतिक र कानुनी क्षेत्र लगायत आफ्नो क्षमताले भ्याए सम्म नेपालीको सेवामा खटिरहने छु, उनले भने ।
यहि अगस्ट १३ मा सम्पन्न हुने गैर-आवाशीय नेपाली संघ-जापानको अधिबेसनले नयाँ कार्यसमिति चयन गर्नेछ भने पदका आकांक्षीहरुले सामाजिक संजाल मार्फत आफ्नो उमेद्वारी दाबी गरिरहेका छन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




