टोकियो/जापान। जापानको राजधानी टोकियोमा फेरि २ जना नेपाली पक्राउ परेका छन् ।
जापानी संचार माध्यमहरुमा प्रकाशित समाचारका अनुसार गत सेप्टेम्बर २४ तारिख टोकियोको सिन्जुकु वार्डमा रहेको एक नेपाली रेस्टुरेन्टमा अन्य ३ जना नेपाली ग्राहकहरुलाई कुटपिट गरी चोटपटक लगाएको अभियोगमा टम गुरुङ र निर्मल सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।उनिहरु टोकियो ब्रदर नामक नेपालीहरुको समुहमा आवद्ध भएको जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार