
टोकियो/जापान ।कोरोना संक्रमणका कारण बन्द रहेको अन्तर्राष्ट्रीय यात्रालाई क्रमिकरुपमा सहज बनाउँदै आएको जापानले नोभेम्बर १ तारिखबाट थप सहजता थपिदिने भएको छ। ।
नोभेम्बर १ तारिखबाट विभिन्न मुलुकदेखि जापान फर्केर आउनेहरुले ( पुन;प्रवेश अबधी बाँकी -Re-entry valid Visa भएकाहरुले)हाल कायम रिईन्ट्री कन्फेर्मेसन लिन नपर्ने भएको छ । अव केबल कोरोना नेगेटिभ रहेको परिक्षण पेपर मात्र भए पुग्ने भएको छ ।
यसका साथै जापानबाट नेपाल वा अन्य मुलुक जाँदा लिनुपर्ने पुन प्रवेश अनुरोध रसिद ( Receipt for Request of Re- entry ) पनि लिन नपर्ने भएको छ ।
यसका साथै हिजो (अक्टोबर ३० मा) प्रधानमंत्री सुगा योशिहिदेले जापान बाट बाहिर गएका जापानी हरु तथा जापानको आवासीय अनुमती पाएका विदेशीहरुले जापान फर्कदा १४ दिन क्वारेनटाइन बस्न पर्ने ब्यबस्था पनि नोभेम्बर १ तारिखबाट हटाउने जानकारी गराएका छन् ।यद्यपी यो नियम भने सबै मुलुकको लागि होईन । तत्काललाई चाइना, कोरिया लगाएत कोरोना सन्क्रमण न्यून भएका देशबाट जापान फर्कदा मात्रै यो ब्यबस्था गरिएको हो । बाँकी अरु देशका बारेमा पुरानै नियम कायम रहने छ । धेरै नेपालीहरुको चासो रहेकाले प्रस्ट भन्दा नेपालबाट आउनेहरुको हकमा भने पुरानै नियम अनिसार १४ दिन क्वारेन्टाईन बस्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




