{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994035","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1591458994018","source":"other","origin":"gallery"}

टोकियो/जापान । नोभेम्बर १ तारिख आईतबार जापानभर ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आईतबार टोकियोमा २१५ जना,ओसाकामा १४३ जना,आईचीकेनमा ९७ जना,होक्काईदोमा ८१ जना,खानागावा केनमा ६५ जना,चिबा केनमा ३७ जना,साईतामा केनमा ३० जना,मियागी केनमा २६ जना,ओकिनवा केनमा ३२ जना,ह्योगो केनमा २८ जना,आओमोरी केनमा ५ जना,आकिता केनमा २ जना,फुकुशिमा केनमा १ जना,ईबाराकी केनमा ४ जना, तोचिगी केनमा २ जना, गुन्मा केनमा ६ जना,निगाता केनमा १ जना,ईसिखावा केनमा ४ जना,फुकुई केनमा १ जना,यामानाशी केनमा ३ जना,नागानो केनमा २ जना,गिफु केनमा ५ जना,सिजुओका केनमा १० जना,मिए केनमा २ जना,सिगा केनमा २ जना,क्योउतोमा १९ जना,नारा केनमा ९ जना,वाखायामा केनमा १ जना,ओखायामा केनमा १३ जना,हिरोशिमा केनमा ३ जना,फुकुओका केनमा ९ जना,नागासाकी केनमा १ जना,कुमामोतो केनमा ६ जना र एयरपोर्ट परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जापानमा हालसम्म १ लाख २ हजार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ९१ हजार ३ सय ९२ जनाले स्वास्थ्य लाभ लिईसकेका छन् भने १७ सय ८३ जनाको निधन भएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार