टोकियो/जापान । नोभेम्बर ५ तारिख जापानभर कोरोना संक्रमण बढेको छ । साँझ ६:४० बजेसम्मको जानकारी अनुसार बिहिबार जापानभर एकैदिन १,००० जनाभन्दा बढी संक्रमित भएका छन् ।

यो अगस्ट २१ तारिख पछि हालसम्मकै धेरै हो । जापानमा २ महिनापछि फेरि कोरोना संक्रमण महामारीका रुपमा फैलिने संकेत गरेको छ ।

बिहिबार टोकियोमा एकैदिन २६९ जनामा कोरोना संक्रमण,फेरि संक्रमण बढ्दो छ सतर्क बनौँ

होक्काईदोमा बिहिबार एकैदिन ११९ जनामा कोरोना संक्रमण, फेरि संक्रमण बढ्यो


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार