{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1607148461288","source":"other","origin":"gallery"}

टोकियो/जापान ।डिसेम्बर ५ तारिख शनिबार टोकियोमा एकैदिन ५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एकैदिन संक्रमण पुष्टि भएको यो संख्या हालसम्मकै धेरै हो । जापानमा पछिल्ला केहि महिनायता कोरोना संक्रमण अत्यन्तै उच्च रहँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार