
टोकियो/जापान । जनवरी ३ तारिख आईतबार जापानमा एकैदिन ३ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आईतबार टोकियोमा ८१६ जना,ओसाकामा २५३ जना,खानागावा केनमा ३६५ जना,चिबा केनमा २२५ जना,फुकुओका केनमा १०५ जना,साईतामा केनमा २०५ जना,आईची केनमा १८५ जना,होक्काईदोमा ६८ जना र ह्योगोमा ९८ जनाको उच्च संक्रमण सहित कुल ४५ ओटा प्रान्तमा संक्रमण देखिएको हो ।ओसाकामा ७ जना,ह्योगोमा ८ जना,टोकियोमा ३ जना,होक्काईदोमा १२ जना,आईचीमा ६ जना,क्योतोमा ३ जना,हिरोशिमा २ जना,खानागावामा २ जना,चिबामा ३ जना,कुमामोतोमा ४ सहित अन्य विभिन्न प्रान्तहरुमा गरि कुल ६० जनाको मृत्यु भएको छ ।
जापानमा हालसम्म २ लाख ४५ हजार ९ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ७ सय १४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १ लाख ९९ हजार १ सय ४५ जनाले स्वास्थ्य लाभ गरेका छन् भने आईतबार रातीसम्मको जानकारी अनुसार,३ हजार ६ सय ३४ जनाको निधन भएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




