टोकियो/जापान । कोरोना भाईरस विरुद्धको खोप प्रणालीलाई प्रभावकारी बनाउन प्रधानमन्त्री सुगाले मन्त्री कोनोलाई संयोजकका रुपमा चयन गर्ने तयारी भएको बताईएको छ ।
सोमबार साँझ आयोजित एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री योशिहिदे सुगाले, कोरोना भाईरस विरुद्दको खोप प्रणालीलाई प्रभावकारी ढंगबाट संचालन गर्न आवश्यक सम्पूर्ण प्रकृयाहरुको संयोजकका रुपमा मन्त्री कोनोलाई जिम्मेवारी दिईने बताएका हुन् । यसै बिच प्रधानमन्त्री सुगाले खोप कोरोना भाईरस नियन्त्रणको मूख्य उपाय रहेको बताउँदै,सकभर चाँडो भन्दा चाँडो आवाश्यकिय व्यक्तिहरुले सहजै लिन सकिने गरी,फेब्रुअरी अन्तिम सातासम्म सुरु गरिने गरि स्थानीय सरकारहरुसंग मिलेर कार्ययोजनाहरु बनाईरहेको पनि बताए ।
सोहि अवसरमा प्रधानमन्त्री सुगाले, नियामक निकाय सुधार मन्त्री कोनोको संयोजनमा देशव्यापीरुपमा कोरोना विरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाई सबैलाई सुरक्षित र प्रभावकारी खोप वितरण गर्न आफूले हरसम्भव प्रयास गर्ने कुरा पनि प्रष्ट पारे ।
मन्त्री कोनोलाई यस जिम्मेवारी दिईनुको कारण बारे सुगाले भने- ‘नियामक निकाय सुधारको प्रभावकारी मन्त्रीका रुपमा, कोनोले प्रत्येक सरकारी कार्यालयहरुका समस्या समाधान गर्ने क्षमता देखेको र त्यो क्षमताले यो महत्वपूर्ण जिम्मेवारी सहितको निर्णय गरेको हुँ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




