दीपक गौतम/जापान ।बिदेशी नागरिकता लिएकाहरुलाई आफ्नो नागरिक मान्न जापानको अदालतले अस्विकार गरेको छ । स्विजरल्याण्ड लगायतको नागरिकता लिएका ६ जना पूर्व जापानी नागरिकहरुले दुइ देशको नागरिक हुन पाउनु पर्ने माग राख्दै टोकियो जिल्ला अदालतमा दायर मुद्दामा उनीहरुको दाबि स्वीकार गर्न नसकिने फैशला सुनाएको हो ।
बिदेशी नागरिकता लिएकाहरुलाई जापानी नागरिक नमान्ने कुरा संविधानको उलंघन हो भन्दै उनीहरुले मुद्दा दायर गरेका थिए । तर अदालतले अर्को कुनै देशको नागरिकता लिएकाहरुलाई आफ्नो देशको नागरिक नमान्नु संविधानको उल्लङ्घन नहुने फैसला सुनाएको हो ।
‘जापानको नागरिकता त्यागेर अर्को देशको नागरिकता लिन पाउने नागरिकको अधिकारलाई संविधानले सुरक्षित गरेको छ’ न्याधिस हिदाकी मोरीको फैसलामा भनिएको छ ‘तर दोहोरो नागरिकताको प्राबधानालाई संविधानले अङ्गीकार गर्दैन।’
बिदेशी नागरिकता प्राप्त गर्न जापानी नागरिकहरुलाइ संविधानले स्वतन्त्रता प्रदान गरेको फैशालामा उल्लेख गरिएको छ । आफ्नै चाहानाले बिदेशी नागरिकता लिएपछि पनि स्वदेशी नागरिकता स्वतः गुम्ने कुरा सम्बिधानत: सहि भएको अदालतको ठहर छ । एन एचकेको सहयोगमा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




