{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1611493075509","source":"other","origin":"unknown"}

टोकियो/जापान ।हार्मोनी प्रि-स्कुल ईन्टरनेश्नलले जापानमा रहने नेपाली समूदायका बालबच्चाहरुको शिक्षा सम्बन्धी सर्वेक्षण गर्ने भएको छ ।

सर्वेक्षक संस्थाका अनुसार , यो सर्वेक्षण जापानमा रहने नेपाली परिवारका बच्चाहरुको शिक्षाको अवस्थाको बिषयमा अध्ययन गर्न तयार गरिएको हो। यो सर्वेक्षणको लक्ष्य परिवार तथा बच्चाहरुको शैक्षिक आवश्यकताहरु बुझेर सहयोग/सुबिधाका सम्भावित बिकल्पहरुको पहिचान गर्नु हो। त्यसैले तपाई पनि यो सर्वेक्षणमा सहभागी भई महत्वपूर्ण योगदान दिन सक्नुहुनेछ ।

सर्वेक्षणमा सहभागी हुन यहाँ क्लिक गर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार