दीपक गौतम/ जापान।कोरोना संक्रमणको प्रभावका कारण विश्व अर्थतन्त्र शिथिल भएकाबेला जापानको श्रम बजार भने ४५ वर्ष यताकै खराब स्थितिबाटगुज्रिएको छ । जापानको श्रम मन्त्रालयले बिहिवार गरेको घोषणाअनुसार रोजगार खोज्नेहरुको संख्या बढ्दै गर्दा रोजगारदाताकम्पनीको संख्या घट्दो क्रममा छ ।
अघिल्लो वर्ष (२०१९) सम्म कामदार अभाव झेलिरहेको जापान २०२०मा आइपुग्दा श्रम बजारको अभाव झेल्न बाध्य भएको हो । यस अघिसन् १९७५ मा तेल संकटका बेला श्रम बजारको अभाब झेलेको थियो।
सन् २०२० को तथ्यांक अनुसार यो वर्ष काम खोज्नेहरुको संख्याअघिल्लो बर्षको (२०१९) को तुलनामा ६.९ प्रतिशतले बढेको छ भने श्रमिकको माग २१ प्रतिशतले घटेको छ । भनेको २१ लाख ६०हजारले कामको खोजी गर्दा श्रमिकहरुको मागमा १८ लाख २०हजारले गिरावट आएको छ । यसको अर्थ कामको खोजीमा रहेका२१ लाख ६० मध्ये जम्मा ३ लाख ४० हजारले रोजगार पाउन सक्नेछन।
मन्त्रालयका अनुसार कोरोनाकै कारणले जापानमा रोजागारगुमाउनेहरुको संख्या जनवरी २२ सम्ममा ८३ हजार पुगेको छ ।कामदार अभाव हुन थालेपछि बिदेशी कामदार भित्र्याउन थालेकोजापानलाई पछिल्लो तथ्यांकले सोच्न बाध्य बनाएको छ ।
निक्केइ पत्रिकाको सहयोगमा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




