{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1613302178461","source":"other"}

जापान । शनिबार राती फुकुशिमा केन्द्र भएर गएको भुकम्पले जापानलाई एक पटक फेरि सन २०११ को महाभुकम्पको तितो सम्झाना गराईदिएको छ । यस पटक हालसम्म २ सय जनाको हाराहारीमा घाईते तथा घर, सडक लगायतका भौतिक सम्पदाहरुको क्षति भएपनि भुकम्पमा परि मानिसहरुको मृत्यु भने हुन पाएन । यद्यपी लाखौँ घरहरुमा अंधाकार,सयौँ भौतिक निर्माणहरुको ध्वस्त, यातयातमा क्षेत्रको अबरोध जस्ता घटनाहरु भने प्रशस्तै घट्यो ।फुकुशिमा तथा आसपासका क्षेत्रमा क्योदो समाचार एजेन्सीले खिचेका केहि तस्बिरहरु:


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार