
टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको १७औं महाधिवेशन जुम (भर्चुअल )माध्यमबाट सम्पन्न भएको छ । फेब्रअरी २१ तारिख नेपाली राजदूतावास जापानका उप-नियोग प्रमुख अम्बिका जोशीको प्रमुख आतिथ्यतामा १७औं महाधिबेशन सम्पन्न भएको हो ।
महाधिवेशनले संजिव चामलिङ राईको अध्यक्षतामा नयाँ सर्वसम्मत कार्यसमिति चयन गरेको छ । ‘बहु-जाती,भाषा,धर्म संस्कृति नेपालको पहिचान,समानता र न्यायको पक्षमा १७औं महाधिबेशन’ भन्ने मूल नाराको साथ सम्पन्न महाधिबेशनमा कोषाध्यक्ष सोममाया गुरुङको आर्थिक प्रतिबेदन र महासचिव शान्तकुमार पहरीको कार्य प्रगति प्रतिवेदन पास गरेको थियो ।
महाधिबेशन समारोह उक्त कार्यक्रमा जापानका लागि नेपाली राजदूतावास नियोग प्रमुख अम्बिका जोशी, नेफिन केन्द्रका उपाध्यक्ष गोबिन्द छन्त्याल ,नेफिन जापानका सल्लाहकारद्वय ओम गुरुङ,हवल चन्द्र लामा, एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी ,नेफिन इजराईलका अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो ,नेफिन पोर्चुगलका अध्यक्ष हेमबहादुर गुरुङ,नेफिन दक्षिण कोरियाका अध्यक्ष युगेल टेन्डुप शेर्पा ,नेफिन मलेसियाका अध्यक्ष बिपिन राई,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए जापानका प्रवक्ता सिदार्थ श्रेष्ठ,सल्लाहकार शिबप्रसाद पौडेल,नेफिन जापानमा आवद्ध संस्थाहरु तमु धीं जापानका अध्यक्ष सौगत गुरुन,महासचिव चित्र गुरुङ,नेपाल तामाङ समाज जापानका अध्यक्ष रूबीना तामाङ,महासचिव बलराम थिङ,थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन,नेपाल मगर संघ जापानका अध्यक्ष नबीन थापा मगर,शेर्पा संघ जापानका अध्यक्ष दावा शेर्पा,किरात राई यायोक्खा जापानका अध्यक्ष रमेश राई,किरात याक्थुङ चुम्लुङबाट महासचिव लक्ष्मीहाङ लिम्बू, नेपाल थामी समाजका अध्यक्ष रेशम थामी लगाएतले शुभकामना मन्तब्य दिनुभएको थियो ।
महाधिवेशन निर्वाचन समिति संयोजक ओम गुरुङ सदस्यहरु हवलचन्द्र लामा र शरद गौचन अथक प्रयासपछी २ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व सहमतिमा निर्माण गरेको थियो ।
यस्तो छ नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको नयाँ कार्यसमिति
१, अध्यक्ष : संजिब राई, किरात राइ यायोक्खा,जापान
२, उपाध्यक्ष :शान्तकुमार पहरी (नेपाल पहरी विकास संघ )
३, उपाध्यक्ष : रित राना, नेपाल मगर संघ,जापान
४, उपाध्यक्ष : डेनी शेर्पा, शेर्पा संघ जापान
५ , महासचिव : शिशिर निदलेकु लिम्बू ,किरात याक्थुङ चुम्लुङ
६, सचिब : कनैलाल चौधरी, थारु कल्याणकारी सभा
७,महिला सचिब : शुशील राई,किरात राइ यायोक्खा,जापान
८,कोषाध्यक्ष : सुनिता श्रीष मगर,नेपाल मगर संघ जापान
सदस्यहरु
९.सुदन राइ, किरात राइ यायोक्खा
१०.प्रमिला राई ,किरात राइ यायोक्खा
११.आपेक्षा मादेन लिम्बू, किरात याक्थुङ चुम्लुङ
१२.बाल बिक्रम तिगेला,किरात याक्थुङ चुम्लुङ
१३.बल डंगोल नेवा: अन्तराष्ट्रीय फोरम
१४.अरुण भट्टचन ,थकाली सेवा समिति
१५.हरि चौधरी , थारु कल्याणकारी सभा
१६,टेक थामी, थामी समाज जापान
१७,खेम गुरुङ ,तमु धी जापान

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




