टोकियो/जापान ।कोरोना संक्रमण नियन्त्रण गर्नकालागिओसाका, क्योतो,  ह्योगो,आईची ,गिफु फुकुओका केनमा  हाल कायमआपतकालिन् अवस्था भोलीबाट हट्ने भएको

यस अघि मार्च तारिखसम्मका लागि घोषणा गरिएको भएता पनि, तोकिएको समय अगावै कोरोना संक्रमण नियन्त्रणमा आएकाले तिप्रान्तहरुमा आपतकाल निर्धारित समय अघिनै  हटाउन लागिएको हो

हाल आपतकालिन् अवस्था कायम १० ओटा प्रान्तहरु मध्ये ओटामा भोलीदेखिनै हट्ने भएता पनि,अत्यधिकजनघनत्व रहेको टोकियो, साईतामा, चिबा खानागावा केनमा भने कम्तिमा मार्च सम्म आपतकाल कायम रहने


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार