{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1615891341667","source":"other","origin":"unknown"}

टोकियो/जापान । कास्की पोखरा समाज जापानको प्रवक्तामा दिपक सुनार  चयन भएका छन् । आईतबार टोकियोमा भएको संघको एक भेलामा संस्थाका अध्यक्ष विश्व सुवेदी तथा अन्य पदाधिकारीहरूको उपस्थितिमा सुनारलाई प्रवक्तामा चुनिएको हो । प्रवक्ता सुनार गैरआवासीय नेपाली संघ जापानको निगाता क्षेत्रीय कमिटि संयोजक पनि हुन् ।

आईतबार सुनार संगै, रमेश दाहाललाई पनि संस्थाको सदस्य पदमा चयन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार