Tokyo 2020 Olympic Torch Relay Grand Start torchbearer Nadeshiko Japan, Japan's women's national soccer team, leads the torch relay in Naraha, Fukushima prefecture, Japan March 25, 2021. REUTERS/Kim Kyung-Hoon/Pool

फुकुशिमा /जापान ।टोकियो ओलम्पिकको टर्च रिले आज जापानको फुकुसिमाबाट सुरु भएको छ । कोरोनाका कारण १ वर्ष पछि सरेको यो टर्च रिले जापानका विभिन्न प्रान्तहरुका १२१ ठाउँमा पुग्नेछ ।

यो विचमा टर्च रिलेमा करिब १० हजार धावकहरु सहभागी हुनेछन् ।ओलम्पिक टर्च रिले आज (२५ मार्च)बिहान ९ बजेर ४० मिनेटमा फुकुसिमा केनबाट सुरु भएको छ । पहिलो टर्च बोक्नेहरु सन २०११ को महिला फुटबल विश्वकपको विजेता ‘नादेसिको जापान’ १६ जना सदस्यहरु रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार